धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण

काभ्रे । धुलिखेल अस्पताल, काठमाडौँ विश्वविद्यालय फार्मेसी विभाग र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकाको वडा नम्वर ४, ५ ६ र ७ मा ५० वर्ष उमेर कटेका नागरिकहरुलाई निशुल्क असामान्य मुटुको गति परीक्षण गरिएको छ । उमेर अनुसार मुटुको धड्कनमा आउन सक्ने परिवर्तनलाई समयमै परीक्षण गरिएको अवस्थामा त्यसबाट उत्पन्न हुने सक्ने पक्षघात रोक्न सकिन्छ । […]

सम्बन्धित सामग्री

रेलमार्गको दूरी थपिँदै

सरकारले कुर्थादेखि–भङ्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरुप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो ।१७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले बताए । उनले भने, “रेलमार्ग […]

रेलमार्गको दूरी थपिँदै

काठमाडौं । सरकारले कुर्थादेखि भड्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरूप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो । १७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुराले बताए […]

जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न

देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो । स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामक

जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण सम्पन्न, परीक्षण सफल

देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आज गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ । जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो ।

आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले ...

जनकपुर–जयनगर रेलवेको गति परीक्षण गरिँदै

जनकपुर।बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ।रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।सरकारले ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए।रेल जनकपुरको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ।

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिदैं

साउन ३, धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज (आइतवार) रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ ।  रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए ।  उनले भने, ‘ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।’ महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आइतवार रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । उनले परीक्षणका क्रममा ट्र्याक तथा स्टेशनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए । उनले भने, ‘परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्र्याकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।’ परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दूर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिए ।  उनले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरे । उनले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रू. ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरीद गरेको दुईओटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ । रासस

आज जनकपुर–जयनगर रेलको ट्रयाकको गति परीक्षण गरिने

जनपुरधाम । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।  उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको...

जनकपुर-जयनगर रेलको आज परीक्षण

जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज परीक्षण गरिने भएको छ। रेल सञ्चालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन्।आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन्। महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलोमिटर प्रतिघ

आइतबार जनकपुर-जयनगर रेलको गति परीक्षण गरिने

जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको भोलि (आइतबार) परीक्षण हुने भएको छ। रेल सञ्चालन पूर्वको तयारीको सिलसिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सूचना जारी गरेका छन्। आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन्। महाप्रबन्धक […]