'खोप नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या'

खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए।डा.अधिकारीका

सम्बन्धित सामग्री

सुदूरपश्चिमका कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले

२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा अस्पताल नै भर्ना हुनु पर्ने गरी कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या सिर्जना भएपछि प्रादेशिक अस्पताल भर्ना हुनेको संख्या दैनिकजसो बढ्न थालेको सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार शुक्रबारसम्म कोभिड अस्थायी अस्पतालमा १४ जना संक्रमितलाई भर्ना गरिएको छ । एक जनालाई […]

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं, माघ १ । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, […]

सेती प्रादेशिक अस्पतालमा बढ्न थाले कोरोनाका गम्भीर विरामी

२८ साउन, धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो । प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा […]

म्याग्दीमा निको हुँदै जटिल समस्या भएका सङ्क्रमित

म्याग्दी। बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दो छ। एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या बिस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ। चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँचजना डिस्चार्ज भएका थिए। अस्पतालका अनुसार हाइफ्लो दिइरहेका एक जनाको स्वास्थ्यावस्था गम्भीर भएपनि बाँकीको अवस्था सामान्य छ।रासस

अस्पतालमा संक्रमितको चाप घट्यो, आईसीयू–भेन्टिलेटर भने भरिभराउ

७ जेठ, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ । कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दा र संक्रमितमा जटिल समस्या देखिंदा काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा बेड भरिनुका साथै प्रांगणमा राखेर समेत उपचार गरिएको थियो । तर पछिल्ला केही दिनमा बिरामीको चाप घटेको अस्पतालका अधिकारीहरु बताउँछन् । उपचार गराउन […]

बाग्लुङमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाग्लुङ : कोरोना संक्रमणबाट बाग्लुङमा थप दुईजनाको मृत्यु भएको छ। धौलागिरी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मंगलबार मृत्यु भएको हो।स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो। त्यस्तै, बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिलाको पनि मंगलबार बिहानै मृत्यु भएको हो। होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा जटिल समस्या आएपछि उनीहरु अस्पताल भर्ना भएका थिए।

संक्रमितको घरघरमै पुगेर स्वास्थ्य स्थिति बुझ्छन् वडाध्यक्ष

नमस्कार ! कस्तो छ तपाईंको स्वास्थ्य स्थिति ? तपाईंको स्वास्थ्यमा केही जटिल समस्या त आएको छैन ? बाग्लुङ नगरपालिका– १३ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेल कोरोना संक्रमितको घरघरमै दैनिक यसो...

परिवारभित्र फैलियो कोरोना

दुई साताअघि पाटन अस्पतालमा उपचारका क्रममा ससुरा–बुहारीको मृत्यु भयो। दुवैमा कोरोना संक्रमण थियो। परिवारका अन्य सदस्यमा पनि संक्रमण थियो तर ससुरा–बुहारीमा जटिल समस्या देखिएको अस्पताल स्रोतले बतायो। यसै साता सुनसरीकी ८४ वर्षीया महिला र उनका ६५ वर्षीय छोराको पनि मृत्यु भयो। त्यो परिवारका ८ जनामा संक्रमण भएको थियो। परिवारका सबै सदस्यमा संक्रमण भएर मृत्यु भएका यी प्रतिनिधि घटना हुन्। यसरी परिवार नै संक्रमित भएर ज्यान गुमाउने धेरै भएको चिकित्सक बताउँछन्। गत १७ गते संक्रमणबाट मृत्यु भएकी दोलाखाकी २९ वर्षीया महि...

वीरगञ्जको नारायणी अस्पतालमा कोभिड–१९ को जटिल बिरामी मात्र राखिने

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालले जटिल समस्या देखिएका बिरामीलाई मात्र अस्पतालमा राख्ने निर्णय गरेको छ । आइतबार नारायणी अस्पताल व्यवस्थापन समिति र जिल्लाका राजनीतिक दलका प्रतिनिधिको बैठकले आईसीयू र एचडीयू चाहिने बिरामीलाई मात्र अस्पतालमा उपचार गर्ने र अरु विरामीलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन सेन्टरमा पठाउने निर्णय गरेको हो । […]

दोलखामा कोरोना खोप लगाएका कसैलाई जटिल समस्या देखिएको छैन-स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा जिल्लामा कोभिड-१९ विरुद्दको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएकाे जनाएको छ।