इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरी बिक्री सुरु गरेको छ ।
चीनमा बनेको अन्तराष्ट्रिय गुणस्तरको याडिया स्कुटर असार २४ गतेदेखि नःटोल पुल्चोकको सोरुममा उपलब्ध भएको हो ।
कम्पनीले याडिया ब्राण्डको ‘एस लाइक’, ‘जि फाइभ’ र ‘सि वान एस’ गरि जम्मा तीनवटा मोडल बिक्रि गरिरहेको छ । उद्घाटन...