जनक शिक्षा सामग्री केन्द्रलाई दुई करोड मतपत्र छाप्न दिने आयोगको निर्णय

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न दिने निर्णय गरेको छ । ११ चैतमा आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न दिने निणर्य...

सम्बन्धित सामग्री

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।...

सरकारले काम दिएपछि मुहार फेरिँदै जनक शिक्षा सामग्री केन्द्र

सरकारले काम नदिएकै कारण एक दशकदेखि निरन्तर ओरालो यात्रामा रहेको जनक शिक्षा सामग्री केन्द्रको अवस्था अहिले भने फेरिएको छ।...

विप्लवका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्र प्रमुखलाई दले​ कालोमोसो

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलिएको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्‍याएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई कालोमोसो दलेको हो ।  विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इन्चार्ज तुलाराम तिरुवाले एक […]

सांसद नवीना लामाले गरिन् जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग

काठमाडाैँ- नेकपा एमालेकी सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । संघीय संसदअन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताएकी हुन्। उनले जनक शिक्षा सामग्री केन्द्र खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरिन्। उनले भनिन्,  ‘कक्षा ६ र ८ को […]

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

काठमाडौं, २६ जेठ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छ्रैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो […]

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् । ‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्रमा रक्तदान सम्पन्न

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको केन्द्रीय कार्यालय सानोठिमीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रको ४४औं वार्षिकोत्सवको अवसरमा जनक स्वतन्त्र कर्मचारी संघ, केन्द्रीय समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। केन्द्रका ४० जना कर्मचारीले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पाठ्यपुस्तक अभाव हुन्न : जनक शिक्षा सामग्री केन्द्र

शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तक छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झाले बताए । झाले पाठ्यपुस्तक छपाइको काम सम्पन्न […]