ललितपुर – पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार राति कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार बेलुका सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा […]