काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत नेपाल बार एशोसिएशनले भोलिबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ । एशोसिएशनले विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो । न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले न्यायाधीश हरिकृष्ण […]