कर्णालीमा नेताका आफन्त पराजित

६ जेठ, सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीका शीर्ष नेताहरूका पालिकामा आफ्नै राजनीतिक दलको मत कमजोर देखिएको छ । पूर्वमन्त्रीका श्रीमानदेखि पार्टीका प्रदेश अध्यक्षका श्रीमतीसम्म चुनावमा पराजित भए । केन्द्रीय स्तरका प्रभावशाली नेताहरुको पालिकामा पनि नेताका निकट मानिने उम्मेदवार पराजित भएका छन् । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहनगर रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारले वृद्धभत्ता बन्द गर्दैछ, जसरी नि हराऔंः केपी ओली

काठमाडौं, ७ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहीरहे वृद्धभत्ता हटाउने दाबी गरेका छन्। बाराको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए।'यस सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्दैछ', उनले भने, 'यो गठबन्धन सरकार अन्त्य नभएसम्म यस देशमा केही हुँदैन।' उनले गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने बताए।

नातावादको जालोले गाँजिएको नेपाली राजनीति

काठमाडौं । राजनीतिक क्षमता र योगदानभन्दा आफन्त तथा नातागोतालाई राजनीतिमा अगाडि बढाउनु नेपाली राजनीतिक संस्कारका लागि नौलो हैन । यसपालीको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पहुँचका भरमा टिकट हत्याएका थुप्रै पराजित भएका छन् भने केही अनपेक्षित पात्र उत्रिएका छन् । टीकापुर घटनामा दोषी ठहर पूर्वसांसद रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ र बुवा लालबीर चौधरीको […]

विलासी वस्तुको आयात प्रतिबन्ध ४४ दिन लम्बियो

काठमाडौं।आज साउन १ अर्थात देशैभर स्नान,दान एवं आफन्त जम्मा भई रमाइलो गरेर साउने सङ्क्रान्ति मनाइँदै छ।विलासी वस्तुको आयात प्रतिबन्ध अझै ४४ दिन लम्बिने भएको छ।आजबाट काठमाडौँ उपत्यकामा छुट्टिएको फोहोर मात्र संकलन हुँदै छ।मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला गरिएको छ र विश्वकप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ।

किन पराजित भए शीर्ष नेताका आफन्त ?

सुर्खेत– नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले पराजित हुनुप¥यो । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमती लक्ष्मीदेवीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए ।  पार्टीका सिनियर नेताहरु आंकाक्षी भएपनि उनले आफ्नो श्रीमतीलाई टि...

काँग्रेसमा विरासतको राजनीति गर्नेहरु कमजोर भएका हुन् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए । उनीहरु सबै नेताका छोराछोरी र नजिकका आफन्त हुन् । पदाधिकारीमा विरासतको राजनीतिबाट आएकाहरु […]