टिकट वितरणका मापदण्ड

मतदातालाई लाग्छ, मेरो प्रतिनिधि इमानदार होस् । दङ्गा फसादी नहोस् । भ्रष्टाचारी नहोस् । चोरी चकारीवाला नहोस् । झुटो नबोलोस् । मतदातालाई माया गरोस् । सुखदुःखमा साथ देओस् । मतदाताको सहारा बनोस् । विकासका काममा निष्पक्ष भएर योजना छनोट गरोस् । न्याय दिन सक्ने क्षमतावान् होस्। प्राथमिक स्कुलमा पढ्दा कलम, कापी पनि नचोरेको होस्। गर्वका साथ अमुक हाम्रो नेता हो भनेर छाती फुलाउन सकियोस्। निर्वाचन प्रक्रियासँगै काठमाडौँमा शीर्ष नेताको डेरा वा घरमा टिकट माग्नेको भीड लागेको छ । सोर्सफोर्स र नातागोताको चलखेल बढेको छ रे ! प्रत्येक उम्मेदवारका चेला, आफन्त लबिङ गर्न काठमाडौँ भित्रिएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनावमा न्यायपूर्ण टिकट वितरण हुनुपर्ने कांग्रेस कोइराला समूहको माग

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै गरेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा जोड […]

एमालेमा टिकट वितरण : फरक मत राख्नेसँग ओलीको प्रतिशोध

अध्यक्ष ओलीले टिकट वितरण अघि १० बुँदे पक्षधर नेताहरुसँग राखेको ‘ओपनसेक्रेट’ शर्त भने विगतका गल्तीप्रति लिखित क्षमायाचना थियो । तर यसरी माफी नमाग्ने नेताहरुलाई ओलीले टिकट नदिने निर्णय सुनाएका छन् । कतिसम्म भने ओलीसँग वैचारिक र गुटगत फरक मत राख्ने पृष्ठभूमिकै नेताहरु पनि टिकट पाउनबाट बञ्चित भए ।

ओली गृहजिल्ला व्यस्त हुँदा एमालेको टिकट वितरण दसैँको टीकापछि

काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा‍ प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण दसैँको टीकापछि मात्रै गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने कार्यक्रम रहेकाले दसैँअघि टिकट वितरण संभव नदेखिएको हो। अध्यक्ष ओली आज सोमबार झापा गएका छन्। ओलीका पिता झापामा नै भएकाले उनी […]

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका […]

एमालेले दसैँपछि मात्रै टिकट वितरण गर्ने

काठमाडौँ । नेकपा एमालेको टिकट वितरण दसैँको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो । अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दसैँको अघिल्लो दिन सधैँ अध्यक्ष कमरेडले झापामा बृहत् चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग […]

एमालेको टिकट वितरण दशैंपछि मात्रै

१६ असोज, काठमाडौं । नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो । अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दशैंको अघिल्लो दिन सधैं अध्यक्ष कमरेडले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, […]

कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागे पनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका हुन्। देउवाले […]

दलभित्रको विविधतालाई बुझेर टिकट वितरण गरिनुपर्छ : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् । केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास र

पहुँचका भरमा जहाजको टिकट वितरण

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीय

जनमत पार्टीले वैशाख ७ गतेदेखि टिकट वितरण गर्ने

स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर