सुर्खेत– नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले पराजित हुनुप¥यो । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमती लक्ष्मीदेवीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए ।
पार्टीका सिनियर नेताहरु आंकाक्षी भएपनि उनले आफ्नो श्रीमतीलाई टि...