सूचना प्रविधिसम्बन्धी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्ड बुद्धबाट...
काठमाडौँ–सूचना प्रविधिसम्बन्धी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्। मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्। काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका […]
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक …
२३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारी अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका […]
काठमाडौं । देशकै ठूलो जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८औं दीक्षान्त समारोहमा साढे १० लाख विद्यार्थी दीक्षित हुँदै छन् । ललितपुरस्थित पुल्चोक क्याम्पस खेल मैदानमा भोलि शुक्रबार त्रिविले ४८औं दीक्षान्त समारोह मनाउँदै छ समारोहमा १० हजार ३ सय ९२ विद्यार्थी दीक्षित हुनेछन् । दीक्षान्त मूलसमारोह समिति सदस्यसचिव साधुराम अर्यालका अनुसार १ असार २०७८ देखि २०७९ जेठ […]
The post १० हजार विद्यार्थी दीक्षित हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हेराल्ड कलेज काठमाडौंका तीन सय ९६ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजको दीक्षान्त समारोह–२०२२ मा स्नातक तह पूरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको हो ।
दीक्षितमध्ये तीन सय...
आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सका तीन सय ५४ जना विद्यार्थी दीक्षित भएका छन् । बेलायतको कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजका स्नातक उत्तीर्ण विद्यार्थीको...
भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरका तीन सय विद्यार्थी दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठगुराठीले १७औँ दीक्षान्त समारोहमा बुधबार दीक्षित गराएका हुन् । कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उत्तीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक उत्तीर्ण दुई सय ३९ र स्नाकोत्तर उत्तीर्ण […]
काभ्रे, २९ मंसिर । काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहबाट आज १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा प्रथम चरणमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय […]
कृषि तथा वनविज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोमा एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित भएका छन् । ०७५, ०७६ र ०७७ गरी तीन शैक्षिक सत्रका विद्यार्थी एकसाथ दीक्षित भएका हुन्...