कृषि तथा वनविज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोमा एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित भएका छन् । ०७५, ०७६ र ०७७ गरी तीन शैक्षिक सत्रका विद्यार्थी एकसाथ दीक्षित भएका हुन्...
चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई दीक्षित गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित भएका थिए । सो अवसरमा स्नातक तह उत्...

३ असार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई दीक्षित गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका …
कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उनीहरुलाई दीक्षित गरेका हुन्।
चितवन । कृषि तथा वन विश्वविद्यालयका १ हजार ८५ विद्यार्थी दीक्षित भएका छन् । बिहीवार विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले दीक्षित गर्नुभएको हो ।
विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरेको बताइएको छ । स्नातक तहमा कृषिबाट ४६८ जना, वनबाट १३६ जना, पशु चिकित्साबाट १०५ जना, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित भएका छन् ।
त्यस्तै स्नातकोत्तर तहमा कृषिबाट १८९ जना, वन विज्ञानबाट ६१ जना, पशुविज्ञानबाट २७ जना, पशु चिकित्साबाट ४९ जना र मत्स्य विज्ञानबाट १० जना गरी ३३६ जना, विद्यावारिधिअन्तर्गत कृषि संकाय तर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका दुई जना गरी १७ जना विद्यार्थी दीक्षित भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले देशमा नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृृद्धि गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सातओटै प्रदेशमा विश्वविद्यालयका आंगिक क्याम्पस रहेको बताउँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा अझै सुधार हुने विश्वास गर्नुभयो । दीक्षित भएका विद्यार्थीलाई अब देशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिन उहाँले आग्रह गर्नुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार सम्पन्न दीक्षान्त समारोहमा एक हजार दुई सय ५७ विद्यार्थी दीक्षित भएका छन् । जसमध्ये तेस्रो, चौथो र...