काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोह आज, १४ सय ४९ विद्यार्थी दीक्षित

काभ्रे, २९ मंसिर । काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोहबाट आज १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोहमा  प्रथम चरणमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय […]

सम्बन्धित सामग्री

इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह, २२७ जना विद्यार्थी दीक्षित

इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएस्सी (अनर्स) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी दीक्षित भए ।

तस्बिरमा हेर्नुहोस् त्रिविको ४८ औँ दीक्षान्त समारोह

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार ललितपुरको पुलचोक इन्जिनियरिङ क्याम्पसको मैदानमा त्रिविको ४८ औँ दीक्षान्त समारोह आयोजना गरिएको थियो। त्रिविका अनुसार समारोहमा ६३ हजार १३७ विद्यार्थी दीक्षित भएका छन्। २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिइ ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरु दीक्षित भएका हुन्। […]

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा […]

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त …

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो ।  दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् ।विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १

विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न, ६२ विद्यार्थी दीक्षित

विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । दीक्षित विद्यार्थीहरूलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह–उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह

विराटनगर इन्टरनेशनल कलेज, बिराटनगरको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा बिएस्सी -अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविश्यमा नयाँ कामको खोजी गर्न सक्नेछन् । दीक्षान्त समारोहले विद्यार्थीलाई गर्वको महसुस भएको छ । दीक्षान्त समारोहमा अभिभावकसंगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको […]

हेराल्ड कलेजका चार सय विद्यार्थी दीक्षित

हेराल्ड कलेज काठमाडौंका तीन सय ९६ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजको दीक्षान्त समारोह–२०२२ मा स्नातक तह पूरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको हो ।  दीक्षितमध्ये तीन सय...

द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह, ४१५ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह : १४ सय ४९ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालय (केयू) को २७औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधवार धुलिखेलमा सम्पन्न प्रथम चरणको दीक्षान्त समारोहमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा...