हिरो इलेक्ट्रीकले ‘हिरो मोटोकर्प’लाई हाल्यो मुद्दा

हिरो इलेक्ट्रीकका मालिक विजय मुन्जाल र नभिन मुन्जालले हिरो मोटोकर्पका चियरम्यान तथा म्यानेजीङ डाइरेक्टर पवन मुन्जाल विरुद्ध मुद्दा हालेका छन् । हिरो मोटोकर्पले आगामी मार्चमा आफ्नो इलेक्ट्रीक भेहिकल लन्च गर्ने तयारी गरिरहेको समयमा मुद्दा हालिएको हो । ‘हिरो ब्राण्ड नेम’मा मोटोकर्पले इलेक्ट्रीक भेहिकल ल्याउन नपाउने भन्दै हिरो इलेक्ट्रीकले मुद्दा हालेको हो । विजय र नभिन […]

सम्बन्धित सामग्री

हिरोका तीन नयाँ मोडेल बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले तीन नयाँ मोडेल बजारमा ल्याएको छ । कम्पनीले बिएस–छैटौँ संस्करण ग्ल्यामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी बजारमा ल्याएको हो ।   हिरो...

हिरो मोटोकर्पका तीन लोकप्रिय उत्पादन नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरूका बीएस–छैटौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ।...

हिरो मोटोकर्पको तीन नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । नेपालमा हिरो मोटोकर्प लिमिटेडले लोकप्रिय तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार लोकप्रिय तीन नयाँ उत्पादनहरुमा बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी रहेको छ । कम्पनीका अनुसार हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रविधि जस्ता सुविधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन् […]

हिरो मोटोकर्पले ल्यायो नयाँ माएस्ट्रो एज ११०

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने...

माएस्ट्रो एज ११० सार्वजनिक

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो...

हिरोको ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

काठमाडौँ– मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ। हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो। यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने […]

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्प र गोगोरोबीच समझदारी

हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको जनाइएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ […]

हिरो मोटोकर्प–गोगोरो रणनीतिक साझेदारी

काठमाडौं (अस) । हिरो मोटोकर्प र गोगोरो इंकले भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा विश्वमै अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ । भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफर्म ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन् । ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतलाको भविष्य बन्नेअनुरूप छ, जुन आफ्नो लक्ष्य सिर्जना, सहकार्य र प्रेरणामार्फत जीवन्त तुल्याउँदै छौं,’ साझेदारीबारे हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.पवन मुन्जालले भने । साझेदारीले आफ्नो अनुसन्धान र विकास (आरएन्डडी) हब जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको टेक सेन्टरमा भइरहेका कामलाई थप विस्तार गर्ने उनले बताए । ‘हामी सहरी गतिशीलता र स्मार्ट सहर विकासको रुपान्तरणको महत्वपूर्ण चरणमा छौं । भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुईपांग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता छ’, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने ।