हिरो मोटरसाइकल र स्कुटरको वारेन्टी सुविधा बेहोर्न सक्दैनौं : नेपाल जेनरल मार्केटिङ

काठमाडौं । नेपाल जेनरल मार्केटिङ प्रालिले हिरो मोटरसाइकल र स्कुटरको वारेन्टी सुविधा बेहोर्न नसक्ने जनाएको छ । नेपाल जेनरल मार्केटिङ प्रालिले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकलाई यस्तो जानकारी गराएको हो । हिरो मोटोकर्प कम्पनीले विगत २ वर्षदेखि स्पेयर पार्टस्को आपूर्ति आंशिक रुपमा गर्दै आएको र विगत १ वर्ष यता आपूर्ति नै बन्द गरेका कारण […]