हिरो मोटोकर्पका तीन लोकप्रिय उत्पादन नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरूका बीएस–छैटौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ।...

सम्बन्धित सामग्री

लोकप्रिय सौन्दर्य सामाग्री “नन्दिनी अर्गानिक” अब नेपाली बजारमा

काठमाडौं, २७ श्रावण । भारतीय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त नन्दिनी अर्गानिक सौन्दर्य सामाग्री लन्च गरिएको हो। पूर्व मिस नेपाल उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए। कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले […]

ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड नेपाली बजारमा

विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स नेपाली बजारमा पुनः प्रवेश गरेको छ । १८९९ मा स्थापित यो ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरुवात गरेको जनाएको छ । युरोपकै पहिलो मल्टी ट्रेड ओयल भनिएको यो ब्राण्ड लोकप्रिय छ ।  एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको छ । यसलाई हाई परफरमेन्स  ब्रान्डको रुपमा परिचित गराइएको पनि कम्पनीको भनाइ छ । यसको नेपालको आधिकारिक वितरक ओटेक ट्रेड रहेको छ

टाटा नेक्सन नेपाली बजारमा लोकप्रिय बन्दै

काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सन गाडी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । भारतमा अग्रणी स्थान ओगट्न सफल नेक्सन गाडीको माग पछिल्लो समय नेपाली बजारमा पनि उच्च रहेनुले यसको लोकप्रियता बढ्दै गएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आइसी र ईभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली […]

वाइफाइयुक्त एलजीको एसी नेपाली बजारमा

एलजी ब्राण्डले स्र्माट थिङक्यु भएको वाइफाइबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ ।एलजी संसारभरी आफ्नो नवीनता घरायसी सामग्रीका लागि लोकप्रिय रहेको कम्पनीको दावी छ । यस स्मार्ट थिङक्यू भएको एससीलाई वाइफाइमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइबाट चलाउन सकिने बताइएको छ । साथै आफ्नो आवाजले पनि वाइफाइमार्फत नियन्त्रण गर्न सकिने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । […]

नेपाली बजारमा लोकप्रिय बन्दै फोटोन ‘टुनल्याण्ड’

नेपाली अटो पारखीहरुको माझ फोटोन टुनल्याण्ड लोकप्रिय बन्दै गएको छ । आकर्षक लुक्ससहित उत्कृष्ट पावर पिकअपमा उत्पादित टुनल्याण्ड बजारमा भित्रिएको छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको हो । उसो त फोर व्हिलड्राइभमा उपलब्ध टुनल्याण्ड नेपाली बाटो सुहाउँदो गाडी भएकैले पनि डिमाण्ड बढेको कम्पनीको दाबी छ । ‘कम्फर्ट र स्टाइलिस लुक्ससँगै उत्कृष्ट पावर पिकअपकै कारण फोटोन टुनल्याण्ड प्रयोगकर्तामाझ लोकप्रिय रहन सफल छ । उत्कृष्टताको सवालमा यो अन्य गाडीहरुसँग तुलना नै हुन सक्दैन’ कम्पनीले भन्

भारतका विद्युतीय सामग्री नेपाली बजारमा

काठमाडौं । भारतको विद्युतीय सामग्री उत्पादक जिडी मोडुलरले घरायसी प्रयोजनका लागि विभिन्न स्वीचहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर आफ्ना उत्पादनहरु नेपाली प्रयोगकर्तालाई लक्षित गरी बजारमा ल्याएको जनाएको छ । एसिया, अफ्रिका र युरोपेली मुलुकहरुमा आफ्ना उत्पादनहरु लोकप्रिय रहेको भन्दै कम्पनीले नेपाली उपभोक्ताले पनि ती उत्पादनहरु रुचाउने दावी गरेको छ […]

ओपोले नेपाली बजारमा ए ७६ ल्याउँदै

काठमाडौं – ओपोले नेपाली बजारमा आकर्षक ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जितए ७६ सार्वजनिक गर्ने ओपोको तयारी गरेको छ । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज “ए” अन्तर्गत नयाँ स्मार्टफोन, ओपो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपो ए ७६ मा ओपोले आफ्नो स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण […]

चांगनको सेडान एल्सभीन नेपाली बजारमा लोकप्रिय बन्दै

चांगन अटोको उत्कृष्ट सेडान एल्सभीनले छोटो समयमै नेपाली बजारमा लोकप्रिय भएको कम्पनीले जनाएको छ ।दुई महिनाको छोटो अवधीमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षन गर्न एल्सभीन सफल भएको बताइएको छ ।नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधीमै ५ जना ग्राहकलाई एल्सभीन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट […]

दुई लोकप्रिय बालकथा नेपाली बजारमा

काठमाडौं । कथालय इन्कले विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको छ । रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य प्रकाशन गर्ने क्रममा चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपालीमा अनुवाद गरेको छ । क्रेसिडा कावल र निअल लेटनको ‘एमिली र खरायो’ र ‘एमिली र त्यो चिज’ दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्याउँछ । एमिलीको खरायो बेलायतको प्रतिष्ठित नेस्ले चिल्ड्रेन्स बुक प्राइज जितेको लोकप्रिय पुस्तक हो । साहस, बुद्धि र दयालु मनको कथा अनि डिटेलसहितका आकर्षक चित्र हेर्दै पढ्न चाहनेका लागि यी दुवै कथा उपयोगी छन् ।