मणिपाल कलेज अतिरिक्त शुल्क फिर्ता लिन तयार भएपछि अखिल र मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

पोखरा । मणिपाल मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति जनाएपछि एमाले निकट अनेरास्ववियुले एक महिनादेखि थालेको आन्दोलन स्थगित गरेको छ । एमाले निकट अनेरास्ववियु र नेशनल मेडिकल स्टुडेन्ट्स एसोसियसन गण्डकी च्याप्टरले मंसिर २० गतेदेखि मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेर ताला समेत लगाएका थिए । ठिक […]

सम्बन्धित सामग्री

यी सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुलिएको भन्दै काठमाडौं मेडिकल कलेज र नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूको आन्दोलन स्थगित भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टेललाई ऐच्छिक गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो छ । केयूले...

विश्वविद्यालयसँग सहमति पछि विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त पठनपाठन गराउन केयूको निर्देशन

विद्यार्थी संगठनको आन्दोलन स्थगित, निर्णय कार्यान्वयन नभए पुन:आन्दोलन गर्ने चेतावनी काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन...

विद्यार्थी संगठनहरुद्वारा काठमाडौं विश्वविद्यालयमा जारी आन्दोलन स्थगित

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै […]

केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् । काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै […]

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।