नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

नोबेल शिक्षण अस्पतालको आन्दोलन रोक्न जिल्ला प्रशासनको आग्रह

विराटनगर : नोबेल शिक्षण अस्पतालमा भइरहेको आन्दोलन रोक्न विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ।कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै लामो समयदेखि विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आइरहेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार आन्दोलन स्थगन गर्न निर्देशन जारी गरेका हुन्।‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेल मेडिकल कलेजले चिकित्सा शि