विद्यार्थी संगठनहरुद्वारा काठमाडौं विश्वविद्यालयमा जारी आन्दोलन स्थगित

काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै […]

सम्बन्धित सामग्री

१२ दिनदेखि माइतीघरमा एक्लै उभिएका चपाईंको आन्दोलन स्थगित

१३ जेठ, काठमाडौं । प्रारम्भिक शिक्षा तथा बाल विकास सुधारका माग राखेर १२ दिनदेखि माइतीघरमा उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईंले आन्दोलन स्थगित गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग …

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,&r

यी सर्तमा स्थगित भयो केयूका विद्यार्थीको आन्दोलन

काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट अतिरिक्त शुल्क असुलिएको भन्दै काठमाडौं मेडिकल कलेज र नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूको आन्दोलन स्थगित भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीको शिक्षण शुल्कका नाममा विश्वविद्यालयको खातामा आएको अतिरिक्त शुल्क फिर्ता गर्ने र होस्टेललाई ऐच्छिक गर्ने निर्णय गरेपछि आन्दोलन स्थगित भएको हो छ । केयूले...

विश्वविद्यालयसँग सहमति पछि विद्यार्थी आन्दोलन स्थगित

काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ । पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क […]

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त पठनपाठन गराउन केयूको निर्देशन

विद्यार्थी संगठनको आन्दोलन स्थगित, निर्णय कार्यान्वयन नभए पुन:आन्दोलन गर्ने चेतावनी काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन...

केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् । काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै […]

मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्धको विद्यार्थी आन्दोलन स्थगित

मेडिकल कलेजको अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गर्दै आएका ८ विद्यार्थी संगठनले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् ।

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न विद्यार्थी संगठनलाई प्रशासनको निर्देशन

नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।

१२ कक्षाको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ ।आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको नि:शुल्क उपचार गर्ने सहमति पनि भएको छ । पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।कानुन संकायका विद्यार्थीह

पाँच बुँदे सहमतिपछि विद्यार्थी आन्दोलन स्थगित

नेपाल सरकार र सरोकार भएका संगठनका प्रतिनिधिबीच भएको वार्तामा निजी विद्यालयमा बढाइएको शुल्क समायोजन गर्ने पाँच बुँदे सहमतिसँगै विद्यार्थी संगठनको आन्दोलन फिर्ता भएको छ ।