काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले साइन्टिस्ट अफ दि इयर २०२१ अवार्ड जितेका छन् ।
क्याडनाको इन्टरनेशनल एचिभमेन्टस रिसर्च सेन्टरले प्रदान गर्ने ‘मेडिकल तथा हेल्थ साइन्स/पब्लिक हेल्थ तथा इन्भाइरोमेन्ट साइन्स’ विधातर्फ उनले सो अवार्ड जितेका हुन् । सेन्टरले खुला विश्वभरका स्वास्थ्य वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानका...