४ माघ, दाङ । दाङमा ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई खोप लगाउने लक्ष्य थियो । जसमध्ये ८८ प्रतिशतले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो डोज खोप ८८ […]