काठमाडौं, असोज १ । काठमाडौं उपत्यकाको ४० प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा पहिलो मात्रा खोप ४४.३३ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्राको […]