बाजुरागडावस्तीको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री सोडारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाका बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्नका लागि कटिबद्ध रहेको बताउनुभएको छ ।
१४ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वब्रिटिस गोर्खाको समस्या समाधान गर्न गोर्खा ब्रिगेडलाई ध्यानाकर्षण गराएका छन् । आइतबार संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीसँगको भेटमा मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराएका हुन् । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग […]
काठमाडौं, २ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी […]
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनुभएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एशोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा बिहीबार मोरङमा आयोजित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्पसम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले दूध उत्पादक किसानका समस्या समाधानमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । बीमामा …
११ भदौ, काठमाडौं । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औं बैठकमा ८ वटा एजेन्डा तय गरिएको थियो । तर तीन घण्टा लामो बैठकमा मुख्यमन्त्री, मन्त्रालयका अधिकारी र स्थानीय तहका जनप्रतिनिधिले ती भन्दा फरक एजेण्डा उठाएपछि सबैलाई समेटेर निर्णय लेखिँदैछ । राष्ट्रिय विकास समस्या समाधान समिति विकास र योजना सम्बन्धी राज्यको सबैभन्दा […]
जनकपुरधाम– मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा देखिएको पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्र्डभिजन इन्टरनेशनलको आयोजना तथा प्रदेश सरकारको समन्वयमा आयोजित पोषणसम्बन्धी राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले कुनै एक तहका सरकारको पहलले मात्रै मधेस प्रदेशमा रहेको पोषणसम्बन्धी समस्या […]
गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्। शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा उनले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि मुक्त कमैयाका समस्या समाधान गरिने बताए । उनले कानुनी जटिलताका कारण मुक्त कमैयाको समस्या समाधान गर्न समस्या भएको बताए । […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका सम
पोखरा । गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशले सबै प्रदेशहरू मध्येमा ८७ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिँदै यो गतिलाई आगामी दिनमा कायम राख्न अनुरोध गरे । प्रमुख सचिव डा। दामोदर रेग्मीले खर्चको प्रगति सफलताको एउटा सूचक भएको तर हाम्रो […]