१४ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वब्रिटिस गोर्खाको समस्या समाधान गर्न गोर्खा ब्रिगेडलाई ध्यानाकर्षण गराएका छन् । आइतबार संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीसँगको भेटमा मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराएका हुन् । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग […]