काठमाडौं, २ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी […]