काम गर्न भारत जाने कर्णालीवासीको समस्या समाधान गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

सिमकोट – नेपाल भारत जनसम्पर्क समितिले काम गर्न भारत पुगेका नेपालीहरुको समस्या समाधान गर्नका लागि पहल गर्न कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको ध्यानाकर्षण गरेको छ। समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाउँदै कामका लागि भारत पुगेका नेपालीहरुले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गरेको हो। समितिले रोजगारीका क्रममा भारतका विभिन्न सहरमा पुगेका कर्णालीवासीहरुले विभिन्न किसिमका […]