काठमाडौं । सीके राउत नेतृत्वको पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाउने भएको छ । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चार कर्मीहरसँग कुराकनी गर्दै राउतले बैठकमा आफ्नो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताउनु भयो । भागवण्डामा आफ्नो भागमा परेको मन्त्रालयको पार्टी उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने राउतले जानकारी दिनुभयो […]