जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

  जनकपुरधाम । मधेश सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा विरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ । बुधबार साँझ एक विज्ञप्ति जारी गरेर अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभएपनि जनमतका कार्यकर्ताले 'संघातिक आक्रमण' गरेको भन्दै उनीहरूलाई कारबाही गर्न निर्देशन दिएका हुन् । जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य अशोक यादव,...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको कामकाज आजदेखि दाङबाट

बुटवल – स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा आएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो। राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी काम हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो […]

मधेश प्रदेश : जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन

जनमत पार्टीका कार्यकर्ताले लगाए मधेस प्रदेशको कृषि मन्त्रालयमा ताला

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेस प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन्। मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन्। जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन्। मन्त्रालयमा […]

जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

मधेस सरकारले बुधबार राष्ट्रिय सभा निर्वाचनका क्रममा अवरोध गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले पूर्वनिर्धारित विरोधका कार्यक्रम नभए पनि जनमतका कार्यकर्ताले...

गाडी तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन

काठमाण्डाै – मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्ति निकालेर राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, ह...

लुम्बिनी प्रदेशका मन्त्री शाहीसँग एमालेद्वारा स्पष्टीकरण माग

लुम्बिनी प्रदेश सरकारको बिहीबार बिना विभागीय मन्त्री नियुक्त भएका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ । ४ दलीय गठबन्धनलाई सघाएको भन्दै नेकपा एमालेले मन्त्री शाहीलाई कारबाही प्रक्रिया अगाडि बढाएको एमालेका सचेतक भूमिश्वर ढकालले बताए। शाही नवलपरासीबाट सूर्य चिन्हबाट चुनाव जितेर सांसद बनेका थिए । यस्तै एमाले दाडको उप निर्वाचनबाट पनि सूर्य चिन्हबाट निर्वाचित विमला वलीलाई कारबाही गर्ने जनाएको छ । सचेतक ढकालले उनीहरूले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाह

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भएको ढिलाइप्रति छानबिन गर्न निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारवाही प्रक्रियाका बारेमा जानकारी गराउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गरेको हो । सवारी चालक अनुमतिपत्रसम्बन्धी अधिकार प्रदेश सरकारको भएकाले ऊसँग समन्वय गर्न […]

कर्णाली प्रदेशका एमाले मन्त्री भन्छन्– सरकारमै रहन्छौँ

कर्णाली प्रदेशका आफ्ना ४ जना सांसदलाई  एमालेले गरेको कारबाही सर्वोच्च अदालतबाट सदर भएसँगै प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । एमालेका चार सांसदमाथिको कारबाही सदर भए पनि प्रदेशसभामा प्रदेश सरकारको पक्षमा प्रस्ट बहुमत रहेकाले सरकारको स्थायित्वमा तत्काल कुनै समस्या देखिएको छैन । तर कारबाहीमा परेका एमाले सांसदले तत्काल आफूहरू सरकारबाट फिर्ता नहुने बताएका छन् ।गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका एमालेका चारजना स

लुम्बिनी प्रदेश : जसपाले गर्‍यो चार नवनियुक्त मन्त्रीलाई कारबाही

केही दिनअघि लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त चार सांसलाई जनता समाजवादी पार्टीले कारबाही गरेको छ।