लुम्बिनी प्रदेश सरकारको बिहीबार बिना विभागीय मन्त्री नियुक्त भएका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ । ४ दलीय गठबन्धनलाई सघाएको भन्दै नेकपा एमालेले मन्त्री शाहीलाई कारबाही प्रक्रिया अगाडि बढाएको एमालेका सचेतक भूमिश्वर ढकालले बताए। शाही नवलपरासीबाट सूर्य चिन्हबाट चुनाव जितेर सांसद बनेका थिए । यस्तै एमाले दाडको उप निर्वाचनबाट पनि सूर्य चिन्हबाट निर्वाचित विमला वलीलाई कारबाही गर्ने जनाएको छ । सचेतक ढकालले उनीहरूले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाह