राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै तुलसीपुरमा प्रदर्शन, लुम्बिनी प्रदेश सरकारको चासो

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा जम्मा भएर पीडित परिवारले नाराबाजी गरेका हुन ।मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले प्रदर्शन गरेपछि थप अनुसन्धानका लागि मन्त्री लाई जिल्ला प्रहरी कार्या

सम्बन्धित सामग्री