लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकमणी शर्माले गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई स्विप गर्नु रहेको बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शमीले वर्षो सरकारमा जरा गाडेर बसेका काँग्रेस, एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताए ।उनले उनले एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाइरहेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोटो समय प्रधानमन्त्री भए पनि सबैभन्दा बढी आर्थिक व