बराबर हैसियतमा लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सहमति, नाम लक्ष्मी सनराइज रहने

एकपछि अर्को गर्दै वाणिज्य बैंकहरू मर्जरमा गइरहेका बेला लक्ष्मी र सनराइज बैंकले पनि मर्जरमा जाने औपचारिक सहमति गरेका छन् ।

सम्बन्धित सामग्री

लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने प्रस्ताव दुवै बैंकको साधारण सभाबाट स्वीकृत

३ असार, काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारणसभाले सनराइज बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न विशेष साधारणसभाले १ः१ को स्वाप रेसियोमा सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित भएको लक्ष्मी बैंकले …

लक्ष्मी र सनराइज बैंक मर्जरका लागि छलफलमा

२१ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि छलफल थालेका छन् । नेपाल राष्ट्र बैंकले नै मुख्य लगानीकर्ताहरु बोलाएर लक्ष्मी बैंक र सनराइज बैंकबीच छलफल गरेपछि दुई बैंकले मर्जरबारे …

बैंकहरुको लगानीमा नयाँ कमोडिटी एक्सचेन्स आउदै, धितोपत्र बोर्डमा दर्ता

२३ चैत, काठमाडौं । ८० करोड रुपैयाँ चुक्ता पुँजी सहित बस्तु विनिमय बजारको रुपमा सञ्चालन आउन मल्टि डेरिभेटिभ्स एक्सचेन्ज (एमडिएक्स) नेपालले धितोपत्र बोर्डमा आवेदन गरेको छ । स्वेडा इन्भेष्टमेन्ट कम्पनीको संयोजनामा सानिमा बैंक, जनता बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसीसी बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंक संस्थापक लगानीकर्ताको रुपमा …