चन्द्रागिरीको हिउँमा रम्दै तन्नेरी (तस्बिरहरू)

काठमाडौं । पानी परेसँगै देशका विभिन्न ठाउँलगायत काठमाडौं आसपासका डाँडा हिउँले ढाकिएका छन् । पर्यटकीय एवं धार्मिकस्थल चन्द्रागिरीमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केही वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको […]

सम्बन्धित सामग्री

तन्नेरी पुस्तामा आँखाको नानीदेखि गोप्य अंगसम्म ट्याटु क्रेज

तपाईं हामीले कलाकार, खेलाडी वा सेलिब्रेटीले शरीरका विभिन्न अङ्गमा कलात्मक चित्र, शब्द वा आकृति बनाएको देखेका छौँ। तपाईं हामीमध्ये कतिपयले आफैँले पनि आफ्ना आमाबाबु, देवीदेवता, मनपर्ने वस्तु वा व्यक्तिको नाम, आकृति अथवा कुनै कलात्मक चित्र बनाएको हुनुपर्छ। यसैलाई ‘ट्याटु’ भनिन्छ। आजकल त ट्याटु खोप्ने एक किसिमको फेसन वा सोख नै बनेको छ। खासगरी तन्नेरी पुस्तामा […]

केही तन्नेरी जसले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिए

काठमाडौं । तन्नेरी पुस्ताको दमदार प्रस्तुतिसँगै ‘द भ्वाइस अफ नेपाल’ सिजन-५ सुरु भएको छ । पछिल्लो सप्ताहन्त गाइएका आवाज सुन्दा नेपाली संगीत समावेशी र उज्वल भविष्यको बाटोतर्फ अघि बढेको देखिन्छ । शुक्रबार र शनिबार भ्वाइसका दुई एपिसोड प्रसारण भए । ब्लाइन्ड अडिसनमा देखिएको यो रोचकता आगामी एपिसोडमा अझै बढ्ने देखिन्छ । खोटाङकी प्रगति राई हुन् […]

तन्नेरीमा बढ्दो हृदयाघातको समस्या

काठमाडौँ – तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयाघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयाघातको समस्या बढिरहेको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयाघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन्। उनी भन्छन्, “युवाहरुमा बढ्दै गएको चुरोट […]

तन्नेरी उमेरमै बढ्दो हृदयघातको मुख्य कारण यस्तो छ

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “युवाहरुमा बढ्दै गएको …

चुनावमा हल्का तन्नेरी देखिन परो!

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा पनि अधिंकाश पुरानै अनुहार दोहोरिँदैछन्। युवाहरुलाई मौका नदिएको भन्दै पाका नेताहरुको आलोचना भइरहेको छ। धेरै निर्वाचन क्षेत्रमा बुढा नेताहरुलाई तन्नेरी युवायुवतीहरुले चुनौती दिइरहेका छन्। मतदाताहरु युवा खोजिरहँदा पाका नेताहरु आफैलाई तन्नेरी देखाउन खोजिरहेका छन्।

वैशमा पनि बोरा बोक्न तयार तन्नेरी पुस्ताबाट आशा (भिडियोसहित)

काठमाडौं, ९ साउन । वैशमा पनि बोरा बोक्न तयार तन्नेरी पुस्ता देशले पाइसकेको छ । आगामी भविष्य यीनले कोर्ने हो देशको । आशाका किरणहरु लिएर आएका छन् यीनीहरु । चाणक्यले भनेजस्तै पसिनाले नुहाउने मानिसले सँसार जित्न सक्छ । अर्थात् जस्ले मिहेनत गर्छ उही सफल हुन्छ । नयाँ पुस्ता पसिनाले नुहाउने खालका छन् । मिहेनती र […]

६० वर्षको उमेरमा ३० वर्षजस्तै तन्नेरी !

२८ चैत, काठमाडौं । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसबाट तपाईको उमेर ३० वर्ष घट्नेछ  अर्थात् यदि तपाई ६० वर्षको हुनुहुन्छ भने ३० वर्षको जस्तै तन्नेरी देखिनुहुनेछ । बेलायतको बाब्राहाम इन्स्टिच्युटका वैज्ञानिकहरु वृद्धलाई तन्नेरी बनाइदिने यस प्रविधिलाई टाइम जम्प नाम दिएका छन् । यो प्रविधिले वृद्ध व्यक्तिको शरीरको छालालाई ३० वर्षे तन्नेरीको जस्तो बनाइदिन्छ […]

मर्दी हिमाल पदयात्रालाई तन्नेरी बनाउने सुदीप

संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, 'सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।'