ओलीलाई भीम रावलको काउन्टर : म ६७ मै बुढो हुने, ७० काटिसकेका ओली कसरी तन्नेरी भए ?
एमाले नेता भीम रावलले आफूलाई ६७ वर्षमै बुढो भयो भन्ने ७० काटिसकेका केपी ओली कसरी तन्नेरी भए भन्ने प्रश्न गरेका छन् । शुक्रबार कञ्चनपुरको चुनावीसभामा ओलीले रावलको आलोचना गरेका थिए...