तन्नेरीमा बढ्दो हृदयाघातको समस्या

काठमाडौँ – तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयाघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयाघातको समस्या बढिरहेको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयाघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन्। उनी भन्छन्, “युवाहरुमा बढ्दै गएको चुरोट […]

सम्बन्धित सामग्री

बाल मुटुरोगको समस्या बढ्दो

काठमाडौं, साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। यो तथ्याङ्कले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा देखाउँछ। बाल मुटुरोगमा […]

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

फुङ्लिङ, ३१ असार । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया […]

महिलामा आङ खस्ने समस्या बढ्दो

म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ।...

महिलामा आङ खस्ने समस्या बढ्दो

म्याग्दीको ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएको छ।...

थाइराइडको समस्या किन हुन्छ? क्यान्सर हुन नदिन के-के सावधानी अपनाउने?

पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपर थाइराइडको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ।

बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या

काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल  आस्थमाको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने […]

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । […]

रुकुमकोटमा खानेपानीको समस्या

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक&n

जन्मजात जलबिन्दु र मोतिबिन्दुको समस्या बढ्दै गए दृष्टिनै नर्फकने

प्रज्ञा तिमल्सीना काठमाडौं, मंसिर ९ । जन्मजात बालबालिकाको आँखामा जलबिन्द, मोतिबिन्दु देखिने समस्या बढ्दो क्रममा रहेको छ । महिला गर्भवती भएको समयमा विभिन्न समस्याका कारण यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् । जसका कारण बालबालिकामा जन्मजात नै आँखा नदेख्ने समस्या देखिने गरेको छ । अझ इन्टरनेटमा बालबालिकाको बढ्दो लतले समस्या जटिल बन्दै गएको छ । चितवन […]

घटेन डुबानको समस्या

सुदूरपश्चिम – बढ्दो सहरीकरणसँगै धनगढी बजार क्षेत्रका अधिकांश वडा सामान्य वर्षामा पनि डुबानमा पर्ने समस्या बढ्दै गएको छ। पानी निकासको उचित योजनाबिना आफूखुशी संरचना निर्माण हुँदै जाँदा डुबानको समस्या बढ्दै गएको हो। यसबाहेक बजार क्षेत्र हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने साना–ठूला खोलाको जग्गा मिचेर संरचना निर्माण गर्ने प्रवृत्ति देखिँदा पनि डुबानको समस्या बढ्दो छ। विगतमा खोलाको […]