इजरायलका लागि जासुसी गरेको भन्दै २ जना प्यालेस्टिनीलाई मृत्युदण्डको सजाय

इजरायलका लागि जासुसी गरेको भन्दै २ जना प्यालेस्टिनीलाई मृत्युदण्डको सजाय दिइएको छ । आन्तरिक मन्त्रालयले यी मध्ये दुई जनालाई सन् २००९ देखि २०१५ सम्म इजरायलका लागि जासुसी गरेको आरोप लागेको बताएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सन् २०१७ यता प्यालेस्टिनी क्षेत्रमा पहिलो पटक मानिस मारिएका छन् । मानव अधिकार समूहहरूले विगतमा गाजामा भएका […]

सम्बन्धित सामग्री

कतारले घटायो आठ भारतीय पूर्वनौसैनिकको मृत्युदण्डको सजाय

कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथित रूपमा इजरायलका लागि जासुसी गरेको आरोपमा गिरफ्तारीपछि मृत्युदण्डको सजाय सुनाइएको थियो । ती आठ भारतीय नागरिकलाई...

अकबरीको मृत्युदण्डको विश्वभर विरोध

पेरिस । अकबरीको मृत्युदण्डको बेलायत, फ्रान्स र अमेरिकासहित विश्व समुदायले विरोध गरेका छन् ।  बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताएका छन् । सुनकले ट्वीटरमा लेखेका छन्, “यो एक निर्दयी र कायरतापूर्ण