काठमाडौं । भुकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने ५० हजार सरकारले एकमुष्ट नदिने भएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले दुई किस्ता गरेर प्रभावितले रकम पाउने बताइन्। उनले भनिन्, ‘५० हजार एकै किस्तामा दिए हुन्थ्यो भन्ने माग पनि छ। त्यसबारे क्याबिनेटमा छलफल पनि भएको थियो। हामीले पनि […]