एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं, २० जेठ । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राप्रपाका राजेन्द्र लिङदेनले समर्थन गरेका हुन् । सांसदहरुले अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको र सरकारले बजार अनुगमन […]

सम्बन्धित सामग्री

नेपाल निवासमा डेढ घण्टादेखि छलफल जारी, पुरानो तितोपन मेटाउने प्रयास

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच डेढ घण्टादेखि छलफल जारी छ। परिवर्तित सन्दर्भमा एकीकृत समाजवादीलाई समेत नयाँ सत्तागठबन्धनमा सहभागी हुन प्रस्ताव लिएर प्रधानमन्त्री...

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्ध लगाइएको महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा जबराबिरुद्ध गत फागुन २९ गते सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरेका महाभियोग प्रश्तावमाथि छलफल सुरु भएको हो। मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका गुरूङ, काँग्रेसकी पुष्पा […]

नागरिक विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

काठमाडौँ,२४ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गरेका थिए भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएका छन् । दुई वर्षअघि प्रतिनिधिसभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक […]

प्रतिनिधिसभामा चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ। बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र…

प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट नागरिकको जनजीवन प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी सांसदहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ। प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि छलफल भइरहेको हो। छलफलका लागि  दुई घण्टाको समय दिइएको छ।संकल्प प्रस्ताव पेश गर्दै एमाले नेता विशाल भट्टराईले तत्काल पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन्। एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी रा

संसदमा आज पनि बजेटमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार पनि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहने भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बजेटमाथि छलफल सम्पन्न गरेको राष्ट्रियसभा बैठकमा आज एउटा संकल्प प्रस्ताव र एउटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार संघीयता कार्या

संसद् बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं- प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।  छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।  नवौँ र दशौँ अधिवेशनका बैठक अवरोध गरेको एमाले ११ औं अधिवेशनबाट भने बैठकमा हुने […]

बागमती प्रदेशसभाको बैठक : बजेटमाथि छलफल जारी

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमाथि छलफल प्रारम्भ भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा राजश्व आय–व्ययको वार्षिक बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी १२ जना प्रदेशसभाका सदस्यहरूले बजेटमाथि आ–आफ्ना धारणा राखे । सत्तापक्षका सदस्यले सरकारद्वारा प्रस्तुत […]