प्रतिनिधिसभाको बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी (लाईभ भिडिओसहित)

काठमाडौं, ६जेठ। प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

प्रतिनिधिसभाको बैठक सुरू, नागरिकता विद्येयकमाथि छलफल (भिडिओसहित)

काठमाडौं, ६ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा नागरितासम्बन्धी विद्येयकमाथि मात्रै छलफल हुने कार्यसुचिअनुसार अहिले छलफल जारी छ । सरकारले फाष्ट ट्रयाकमा विद्येयक पारित गराउने तयारी गरेको छ ।

एमालेको अबरोधबिच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

नेकपा (एमाले)को अवरोधबिच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा एमाले सांसदहरुको अबरोधकै बिच सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाएका छन्।  नवौँ अधिवेशनको छैठौँ बैठक सुरु हुनासाथ एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्।...