संसद् बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं- प्रतिनिधिसभाको बैठक बसिरहेको छ । मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ ।  छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।  नवौँ र दशौँ अधिवेशनका बैठक अवरोध गरेको एमाले ११ औं अधिवेशनबाट भने बैठकमा हुने […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बुधार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने […]

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

संसद्‌ बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद्‌ भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मंलबारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागर...

संसद्‌ बैठक आज पनि बस्दै, मन्त्रालयगत छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद्‌ भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मंलबारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागर...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा मंगलबार ११ बजे बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । विनियोजन विधेयक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल […]

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई...

संसद् बैठक : यस्तो छ भोलिको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा भोलि पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । विभिन्न मन्त्रालयगत छलफल हुने भएको हो । आइतबार प्रतिनिधिसभाको ११औँ अधिवेशनको २१औँ बैठक बस्नेछ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनेछ । संसद् सचिवालयले विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि बैठकमा छलफल जारी रहने...

संसद् बैठकमा आज यी मन्त्रालयका छलफल

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक– २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।