भारत : प्रहरी निरीक्षकले हाने गरीबको पेटमा लात !

भारतको पंजाब राज्यमा रहेको फगवाडामा कोरोना निर्देशनहरूको पालना गराउनका लागि प्रहरी निरीक्षक नवदीप सिंहले क्रूर काम गरेका छन् ।  तरकारी बेचिरहेका एक गरीब मजदूरको तराजु उनले खोसे, तरकारी झारिदिए अनि कुल्चीकुल्ची तरकारी नष्ट गरिदिए ।  घटनाको भिडियो भाइरल भएपछि डीजीपी दिनकर गुप्ता र एसएसपी कंवरदीप कौरले नवदीपलाई तत्कालै निलम्बन गरी विभागीय अनुसन्धानको आदेश दिएका छन् ।  सिटी थाना प्रभारी नवदीप सिंह प्रहरी बलसँग मिलेर गश्ती गरिरहेका थिए । त्यसक्रममा उनले तरकारी बेचिरहेका एक मजदूर देखे । त्यसपछि...

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।...

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारत

काठमाडौं, मंसिर १७ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव , निरीक्षक बहादुर धामीले बताए । […]

शिलान्यास भएको आठ वर्षपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमिपूजन

भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको शुक्रवार भूमि पूजन भएको छ। गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्तरुपमा भूमिपूजन गरेका...

भारत लैजान लागिएको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट भारत लैजान लागेको रु १८ लाखको मदिरा  प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । बरामद मदिर

भारत लैजान लागेको शंकास्पद आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

भारत लैजान लागेको आठ ट्रक शंकास्पद सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर–१८ स्थित आइसिपी रोडबाट शुक्रबार बिहान भारतीय नम्बरका आठ वटा ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी इलाका प्रहरी...

भारत लैजान लागेको शंकास्पद आठ ट्रक सुपारी प्रहरी नियन्त्रणमा

भारत लैजान लागेको आठ ट्रक शंकास्द सुपारी मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर १८ स्थित आइसिपी रोडबाट शुक्रबार बिहान आठवटा विभिन्न भारतीय नम्बरका ट्रकमार्फत भारत लैजान लागेको शंकास्पद सुपारी इलाका...

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक

मोरङ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बसेको छ।सुन्दरहरैँचा नगरपालिकामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सीएचसहित भारतीय प्रहरी अधिकृत उपस्थित थिए। बैठकमा निर्वाचनअघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा छलफल भ

कनिष्ठ एआईजी निमित्त प्रहरी प्रमुख बन्दा उच्च अधिकृतहरु रुष्ट

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । बिहीबार महानिरीक्षक क्षेत्री भारत भ्रमणमा जाँदा दोस्रो वरियताका एआईजी हरिबहादुर पाल, तेस्रो वरियताका निरजबहादुर शाहीलाई छाडेर चौथो वरियताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रहरी […]

नेपाल–भारत सीमामा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान

धनगढी : कैलालीमा नेपाल–भारत सीमा क्षेत्रमा तस्कर र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ। भजनी नगरपालिका वडा नम्बर ३ मोरियाघाट पिल्लर नम्बर ७०७/३ नजिकमा नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो गोली हानाहान भएको भएको हो। सीमा क्षेत्रमा भारतीय लागू औषध तस्करले नेपाल प्रहरीमाथि गोली चलाएको  कैलाली प्रहरीले जनाएको छ।तस्करहरूले एक राउड गोली चलाएपछि नेपाल प्रहरीले ३ राउन्ड गोली चलाएको बताएको छ। दोहोरो भिडन्तमा परी भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्रामपञ्चायत रणनगरका ४० वर्ष