तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब

कैलाली : भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्।नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ’, चौधरीले भने, ‘घरखर्च कसरी चलाउने भन्ने

कर्मचारीले तलब पाएनन्

राजविराज नगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । पालिकाका सरसफाइ कर्मचारीलाई त ६ महिनायता तलब दिइएको छैन । समयमा तलब नपाउँदा कर्मचारीलाई घरखर्च चलाउनसमेत समस्या छ ।

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

पर्सा – धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । हात खुट्टा कठयाङ्ग्रिने अहिलेको चिसोको बेलासमेत आमनेपालीको स्वास्थ्यलाई जोगाउन सीमा क्षेत्रमा चौविसै घण्टा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब […]

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।  निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी […]

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न दाम : हाजिर गर्ने, टाप कस्ने

काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त का

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न तलब

चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी

कर्मचारीमाथि विरंग हेल्थकेयरको शोषण

एकजनाको एकपटक डायलाइसिस गराएबापत सरकारबाट दुई हजार पाँच सय लिने विरंगले पाँच महिनादेखि कर्मचारीलाई तलब दिएन  नेपाल सरकारसँग सम्झौता गरेर सेती प्रादेशिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालन गरिरहेको निजी संस्था विरंग हेल्थकेयरले...

६ महिनादेखि तलब नपाएको भन्दै बनगाडका करार कर्मचारी आन्दोलित

न्युज अफ नेपाल, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् । छ महिना देखि तलव भत्ता नपाएको भन्दै करार कर्मचारीहरु आन्दोलित भएका हुन् । सरकारको निति र पत्र अनुरुप ६ महिना अघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई निति विपरित तलव खुलाउन नसकिने भनेर निर्णय गरेको थियो । तर तलव खुवाउन नसकिने विषयको […]

तलब नपाएको भन्दै बनगाड नगरपालिकाका कर्मचारी आन्दोलित

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्। उनीहरुले ६ महिनादेखि तलब नपाएको बताएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र नै गर्यो न तलब भत्ता नै दियो।’करार कर्मचारीले साविक गाविस हुँदादेखि हालसम्म वडा धानिरहेको भए पनि अहिल