माथिल्लो तामाकोसीको सुरुङमा पानी खसाइयो

बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु भएको छ । आउँदो जेठ दोस्रो साताबाट व्यावसायिक उत्पादन गर्ने गरी बिहीबारबाट पानी भर्न सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीको बाँध सफाइ

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सफाइ सकिएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाको गत शनिबार बिहानैदेखि सफाइ सुरु भएर पूरा भएको हो ।वर्षात्को समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवासहित सामग्री जलाशयमा थुप्रिँदा पानी कम हुन्छ । २ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । […]

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन यही साता

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक साताभित्र पहिलो युनिटको विद्युत् परीक्षण उत्पादन गर्ने भएको छ । शनिबार रातिदेखि मुख्य सुरुङको ८ किलोमिटर क्षेत्रमा ४८ घन्टा पानी भरेर...

माथिल्लो तामाकोसीको टर्बाइन घुम्यो, पहिलो युनिटको सफल परीक्षण

दोलखा-बहुप्रतीक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको टर्बाइन घुमाइएको छ । आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । आयोजनाको परीक्षणका क्रममा सुरुङमा जम्मा भएको पानी हालेर एउटा टर्बाइनलाई शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।तीन दिनको लगातारको प्रयासपछि विद्युत्गृहमा पानी पठाएर एउटा टर्बाइन घुमाउन सफल भएको अपर […]

माथिल्लो तामाकोसीको सुरुङमा पानी खसाल्न सुरु

काठमाडौं, बैशाख १७ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको लागि सेटलिङ बेसिन (बालुवा थिग्राउने पोखरीमा) पानी छोडिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्। माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकिएसँगै पानी परीक्षण […]

तामाकोसीको सुरुङमा पानी भर्न थालियो, स्वीच थिच्‍न काठमाडौंबाट २ मन्त्री पुगे

निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ

माथिल्लो तामाकोसीको जलाशयमा पानी भर्न सुरु : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । शनिबारदेखि आयोजनाको -

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने

चरीकोट, वैशाख १२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको […]

माथिल्लो तामाकोसीको बाँधमा पानी राख्न थालियो

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले यसको पेनस्टक पाइप जडान कार्य ३/४ दिनभित्रै सकिने बताए। ‘अहिले आयोजनाको काम तीव्र रफ्तारमा भइरहेको छ,’ प्रवक्ता न्यौपानेले नागरिकसँग भने। आयोजनाले एक साताभित्र सुरुङमा पानी खसाल्ने तयारी भइरहेको जनाएको छ।

माथिल्लो तामाकोसीको सुरुङमा आइतबारदेखि पानी छाडिने

काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ।आजदेखि पानी भर्न सुरु गरिएको ड्याममा शनिबारसम्म पानी भर्ने र आइतबारदेखि सुरुङमा पठाइनेछ। आइतबारदेखि परिक्षणका रुपमा सुरुङमा पठाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।पानी पठाएको १० दिनभित्र परिक्षणका रुपमा पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ।