साउदी सरकारले तोकेअनुसार नै हज यात्राको शुल्क तोकिएको हो : हज समिति

काठमाडौँ । साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै हज यात्राको शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरेअनुसार नै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको बताएका हुन् । उनले आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको […]