'हज' यात्राका लागि अरब प्रस्थान

जिल्लाका १० स्थानीय तहबाट ७६ जना हजयात्री हज यात्राकाक्रममा आइतबार काठमाडाैं प्रस्थान गरेका हुन।सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडाैं लागेका छन्। हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठूलो भ...

सम्बन्धित सामग्री

कवि प्रेमप्रसाद भट्टराईका ‘अरब’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि प्रेमप्रसाद भट्टराईको कृति ‘अरब’ गीतिकाव्यको लोकार्पण गरेकाे छ।

कवि प्रेमप्रसाद भट्टराईका ‘अरब’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि प्रेमप्रसाद भट्टराईको कृति ‘अरब’ गीतिकाव्यको लोकार्पण गरेकाे छ।

राजेन्द्र लिङ्देन भोलि साउदी अरब जाने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त अरब इमिरेट्स र साउदी अरब भ्रमणमा जाने भएका छन् । पार्टी आवद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटन, प्रवासी नेपाली समुदायसंगको अन्तर्क्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार उनी साउदी अरब जाने प्रवक्ता मोहन श्रेठले जानकारी दिए । साउदी अरबको […]

अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित

अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित गरेको जनाएको छ ।“अरब क्षेत्रमा आर्थिक र सामाजिक विकासको सर्वेक्षण’ नाम दिइएको उक्त प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय गरिबीको रेखामा मापन गरिएको गरिबीले अरब मुलुकका १३ करोड मानि

फुटबलले जोडेको अरब

फिफा विश्व कपमा अरब देशहरूको अनपेक्षित विजयको सिलसिलापछि फुटबल आज अरबमा एकताको सूत्र बनेको छ।

चीन-अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन– अरब समुदायबीच सहयोग […]

अरब–चीन सम्बन्धका स्वार्थ

आपूर्ति चेन र महत्वपूर्ण जलमार्ग सुरक्षाका साथै सीको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनाका लागि पनि अरब राष्ट्रहरूको सहयोग चीनलाई खाँचो छ राजा सलमान बिन अब्दुल अजिज अल साउदको निमन्त्रणामा चिनियाँ राष्ट्रपति...

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

मङ्गलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका थिए। उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताए।...

कतार र संयुक्त अरब इमिरेट्स : दुश्मनीपछि दोस्तीको बाटोमा

संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबल