विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच हिरासतमा, सुनवाइका लागि अदालत जाँदै

एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियामा दोस्रोपटक हिरासतमा परेका छन् । जोकोभिचका वकिलले जानकारी दिएअनुसार आइतबार यसबारेअस्ट्रेलियाको एक अदालतमा सुनवाइ हुनेछ । अस्ट्रेलियाली सरकारले उनलाई जनस्वास्थ्यमा खतरा बताएको छ । जोकोभिच विना भ्याक्सिन अस्ट्रेलियामा रहन सक्छन् वा सक्दैनन् अदालतले निर्णय गर्नेछ । यसअघि, जोकोभिच अस्ट्रेलियामा इमिग्रेसन मन्त्री एलेक्स हाकले जोकोभिचको […]

सम्बन्धित सामग्री

सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् । रिज्थोभनविरुद्धको खेल जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ ले जितेका हुन् । करियरमा २१ औं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचको अबको भिडन्त इटालीयन खेलाडी […]

नोभाक जोकोभिच तेस्रो चरणमा प्रवेश, राडुकानु र एण्डी मरे भने दोस्रो चरणबाटै बाहिर

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको खेलमा अष्ट्रेलियाका थानासी कोकीनाकीसलाई सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा उक्लिएका हुन् । कोकीनाकीस विरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–२ को सेटमा जिते । जोकोभिचले अब तेस्रो चरणका सर्वियाका मियोमिर केस्मानोभिचसँग खेल्नेछन् । यसैगरी, क्यानाडाका क्यापर रुड […]

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

सिड्नी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द […] The post नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला appeared first on राजधानी राष्ट्रिय दैनिक.

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् । अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए […]

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला

विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भ

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।  जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।  अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...

टेनिस खेलाडी जोकोभिच, जो कोरोनाको खोप लगाउन नमान्दा विवादमा तानिए

काठमाडौँ– कोरोना विरुद्ध भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका सर्बियाका व्यावसायिक टेनिस खेलाडी नोभाक जोकोभिचको प्रकरणको टुङ्गो लागेको छ । अब उनी अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबार दिनभरिको सुनुवाइपछि मेलबर्न अदालतले जोकोभिचको पक्षमा फैसला गरेको हो । यो फैसलासँगै जोकोभिच अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबारको सुनुवाइमा न्यायाधीश एन्थोनी केलीले जोकोभिच अस्ट्रेलिया प्रवेश गरेपछि […]

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]

जोकोभिच सेमिफाइनलमा पराजित, गोल्डेन स्लाम जित्ने सपना सकियो

१५ साउन, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना सकिएको छ । जापानमा भइरहेको कियो ओलम्पिक अन्तर्गत पुरुष सिंगल्स सेमिफाइनलमा सर्वियाका जोकोभिच जर्मनीका अलेक्जान्डर जेभरेभसँग पराजित हुँदै बाहिरिएका छन् । यस वर्षको तीनवटै ग्राण्डस्लाम जितेका जोकोभिचले अन्तिम वर्षको सबै चार ग्राण्डस्लाम जितेका जोकोभिच र ओलम्पिक जित्दै गोल्डेन स्लाम बनाउने […]

शीर्ष वरियताका जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

एजेन्सी । शिर्ष वरियताका टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । लण्डनमा गएराति भएको दोस्रो चरणको खेलमा दक्षिण अफ्रिकाका केभिन एण्डर्सनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा ठाउँ बनाएका हुन् । साविक विजेता जोकोभिचले एन्डर्सन विरुद्धको खेल ६–३, ६–३ र ६–३ को सोझो सेटमा जिते । पाँच पटकका विम्बल्डन च्याम्पियन जोकोभिच […]