पर्सा : अस्पतालमा ठाउँ अपुग भएपछि पर्सामा विद्यालयमा बिरामी राख्न थालिएको छ। नारायणी अस्पताल वीरगन्जमा कोरोना संक्रमित बिरामी अट्न छोडेपछि स्थानीय सिद्धार्थ माविमा राखिएको हो।
७० बेड भए पनि पुगेन
सुरुमा ५ बेडमा संक्रमित राख्ने गरी नारायणी अस्पतालमा पूर्वाधार बनाइएको थियो। आन्तर...