साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं, साउन २०। नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ […]

सम्बन्धित सामग्री

साउनयता कोरोनाले ३० जनाको मृत्य

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा […]

साउनयता कोरोनाले ३० जनाको मृत्य

काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म भने ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । देशभरबाट ४ हजार ५ सय ३४ नमुना परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि […] The post साउनयता कोरोनाले ३० जनाको मृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

साउनमा मात्रै १७ संक्रमितको मृत्य

काठमाडौं । नेपालमा ओमिक्रोन ‘बीएफाइभ’ प्रजाति देखिएसँगै कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ । पछिल्लो समय दैनिक हजारनजिक कारोना संक्रमित देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमण दर उच्च गतिमा बढिरहेकै बेला अहिले १५ प्रतिशत हाराहारी पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण दर मात्रै नभई मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । […] The post साउनमा मात्रै १७ संक्रमितको मृत्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिनुभयो । घटनास्थलमा रहनुभएका तारा रोकाका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । […] The post म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पहिराले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता

काठमाडौँ,१७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती […]

पाथीभरामा तीर्थयात्रीको मृत्य

न्युज अफ नेपाल, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीय खेमबहादुर ढुंगाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्‍याइएको केही समयमै अस्पताले […]

ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्य

मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा आज  बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  बिहान कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।  प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलबाट उर्लाबारीको नेपाल दर्शन कलेज अध्ययनका लागि गइरहेका बानियाँलाई को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरील...

दार्चुलामा पहिरोमा परेर एक जनाको मृत्य, चार जना वेपत्ता

काठमाडौं । दार्चुलाका विभिन्न भेगमा गएराति बाढीपहिरोमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । दुहु गाउँपालिका–१ बासपालिकामा पहिरोले घर पुर्दा स्थानीय नरसिंह महरको मृत्यु भएको छ । उनकी पत्नी बेपत्ता छिन् । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उहाँहरु पुरिनु भएकाे […]

ललितपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्य, बालिका बेपत्ता

काठमाडौं, भदौ १२ । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको ज्यान गएको हो । शुक्रबार दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा […]

खोटाङमा एक संक्रमितको मृत्य

खोटाङमा कोभिड–१९ संक्रमण पुष्टि भएका एक वृद्धको मृत्यु भएको छ । शुक्रबार गरिएको एन्टीजेन परीक्षणमा कोभिड–१९ पुष्टि भएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ७८ वर्षीय गोपीलाल राज भण्डारीको मृत्यु भएको हो ।...