कर्मचारीमा संक्रमण देखिएपछि राहदानी विभागका अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, ५ माघ । कोरोना संक्रमणदर उच्च बृद्धि भएपछि देशभरका सम्पुर्ण कार्यालयहरुलाई त्यसको असर परेको छ । यसैक्रममा राहदानी विभागले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिँदै केही सेवा कटौती गरेको जनाएको छ । विभागले आफ्नो कर्मचारीहरु कारोना संक्रमित भएको बताउँदै अतिआवश्यक बोहकका सेवा स्थगित हो । विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका […]