यी हुन् आफैंलाई कारोना संक्रमित गराउने चिनियाँ गायिका

एजेन्सी । चीनकी ३८ वर्षीया गायिका जेन झाङले आगामी नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना संक्रमण गराएकी छन् ।  चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर जेन झाङले आफूलाई कोरोना पहिले नै संक्रमित भइहाल्ने सोच बनाइन् ताकि नयाँ वर्षसम्ममा यसबाट निको भई आफूमा एन्टिबडी विकास गर्न सकियोस् । जेन झाङले आफ्नो […]