काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको समाप्तीमा आइपुग्दा जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी खुसीमात्र होइन आत्मविश्वासी पनि देखिएका छन् । सुरुवाती ३ खेलमा लगातारको हारबाट निराश रहने गरेका केसीको टोलीले पछिल्लो ३ खेलमा ७ अंक जोडेपछि उनीमा बेग्लै जोश र उत्साह देखिएको छ । लिगमा लगातार दोस्रो जित […]